Thursday, October 22, 2020

नेपाल

राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन गरियो

काठमाडौं, कात्तिक ५ गते । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ। अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गर्नुभयो । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको […]

आर्थिक

बन्दिपुरमा २१ परिवारलाई कोभिड–१९ राहत वितरण

तनहुँ, कार्तिक ४ गते । कोभिड–१९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा राखी बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले बन्दिपुर–६, तनहुँ साराङघाट तथा व्यास नगरपालिका–६ स्याम्घामा २१ परिवारलाई राहत वितरण गरेको छ । आर्थिक रुपमा एकदमै विपन्न परिवारलाई उनीहरुको दैनिक जीवनमा सहजता प्रदान गर्न समुदायले चामल, दाल, तेल, नुन लगायतका खाध्यन्न सामाग्री वितरण गरेको हो […]

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पायो

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्‍याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो। यस वर्षको नोबेल शान्ति पुरस्कारका […]