Wednesday, October 28, 2020

नेपाल

नयाँ दुई हजार ८५६ संक्रमित, तीन हजार ३३६ जना निको

पोखरा, कात्तिक ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५८ हजार […]

आर्थिक

गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्रीसँग सशुल्क उपचार गर्ने निर्णय सच्याउन आग्रह

पोखरा, कार्तिक ७ गते ।सरकारले कोरोना संक्रमितले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेपछि चौतर्फि रुपमा आलोचना भयो । साथै एकपछि अर्को प्रदेशले संक्रमितको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरे । गण्डकी प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको निशुल्क उपचार गर्ने निर्णय ग¥यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार नै यसको घोषणा गरिसक्नुभएको थियो । […]

अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाईने

काठमाडौँ, कात्तिक ७ गते । नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न पाइने छैन । गत वर्ष कात्तिक ८ गते प्रमाणीकरण भएको विज्ञापन “नियमन” ऐन, २०७६ मा भएको व्यवस्थाबमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलको प्रसारण गर्नुपर्ने छ । नेपाली विज्ञापन बजारको प्रवद्र्धन गर्ने उद्देश्यसहित विज्ञापन ऐनमै विदेशी च्यानलमा […]

बिज्ञापन

बिज्ञापन