Sunday, June 07, 2020

नेपाल

नेपालमा कुल संक्रमित सङ्ख्या ३२३५ पुग्यो, निको कुल ३६५, थप दुई जनाको मृत्यु

पोखरा, जेठ २४ गते । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको जानकारी अनुसार नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी […]

आर्थिक

कर बुझाउने म्याद असार ७ गतेसम्म थप

पोखरा, २१ जेठ । चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।विभागले विश्वव्यापाी रुपमा फैलिएको कोराना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण […]

चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को सहयोगमा बाँड्यो राहत

पोखरा, १७ जेठ । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । ‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा […]

बिज्ञापन

बिज्ञापन